डोटी,
नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा डोटीमा भुमिराज बडु र नरेन्द्र बहादुर सिंहको सभापतिका लागि  भोली बुधवार बिहान ८ बजे पुनः मतदान  हुने भएको छ । आज भएको निर्वाचनमा डोटी बाट ५ जना सभापतिका उम्मेदवार रहेका थिएका थिए भने जस्मा नरेन्द्र बहादुर  सिंह ३५८, भूमीराज बडु  ३४२,प्रदिप देउवा २१४,  नर व ढाँट ९१, टेकराज ओझो   ३४ मत ल्यानु भएको थियो । ५ प्रतिस्पर्धामा जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने बिधानमा उल्लेखित छ । यो मत परीणाममा कसैको पनि ५१ प्रतिशत नपुगेकोले पुनः मतदान हुने भएको हो ।  जिल्लामा जम्मा खसेको मत १ हजार ८७ थिए भने कुलमतदाता १ हजार १ सय ७ जना थिए । जसमा ४८ मत बदर भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय